म्याग्दीका झरनाहरू अाेझेलमा

विकल्प न्युज । बेनी मंसिर १८ गते । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेका म्याग्दीका विभिन्न ठाउँमा रहेका मनमोहक झरनाहरु ओझेलमा परेका छन् । अन्नपूर्ण पदमार्ग, मुस्ताङ प्रवेशद्धार, ढोरपाटन शिकार आरक्ष, धौलागिरी र अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको पर्यटन विकासका लागि महत्वपूर्ण सम्भावना बोकेका झरनाहरु सरोकारवालको बेवास्ता, संरक्षण, पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका हुन् । कालीगण्डकी, … Continue reading म्याग्दीका झरनाहरू अाेझेलमा